८४८ उपसचिवमध्ये प्रदेशमा ८ र स्थानीय तहमा ४ जनाको समायोजन

काठमाडौँ– सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताए । उनका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ । समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र … Continue reading ८४८ उपसचिवमध्ये प्रदेशमा ८ र स्थानीय तहमा ४ जनाको समायोजन